मोटरसाइकल पल्टिँदा एकको मृत्यु

काठमाडौँको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडी सवार १ जना घाइते भएकी छिन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन् ।...बाँकी