चुरोट खरिदमा न्युजिल्याण्ड सरकारले लगायो आजीवन प्रतिबन्ध
न्युजिल्याण्ड सरकारले चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब...बाँकी