सिरहामा झडप नियन्त्रण गर्दा डीएसपी सहित अन्य सात प्रहरी घाइते

सिरहाको मिर्चैया–३मा भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । सोहि क्षेत्रको सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडको ढुङ्गामुढाबाट उनीहरु घाइते...बाँकी