दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने: सिडिओ हुमकला पाण्डे

काभ्रेपलाञ्चोकका सिडिओ हुमकला पाण्डेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने निर्णय गरेकी छन् । मङ्गलबार राजमार्ग सुरक्षा तथा सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै सिडिओ पाण्डे ले यस्तो निर्णय गरेकी हुन् । एक साता...बाँकी