सुनकाण्डका अभियुक्तले अदालतमा बयान फेरे

साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका टेकराज मल्ल ठकुरी बयान फेरेका छन् । उनले अदालतसामू सुन तस्करी गरेको स्वीकार गर्दै सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजना भएको बताएका छन् ।...बाँकी
साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका टेकराज मल्ल ठकुरी बयान फेरेका छन् । उनले अदालतसामू सुन तस्करी गरेको स्वीकार गर्दै सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजना भएको बताएका छन् ।...बाँकी
भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा...बाँकी
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन...बाँकी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आज यहाँ उद्घाटन गर्दै मन्त्री यादवले नेपाल,...बाँकी
ठमाडौँ। सरकारले नेपाली श्रम बजारमा प्रतिदिन ६ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औंल्याएको छ। विश्व बैंकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारी दिनको लागि...बाँकी
महालेखा परीक्षकको कार्यालयले आर्थक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । महालेखा परीक्षक टंकमणि शर्माले बिहीबार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएका हुन् । उनले बुझाएको महालेखाको ५५ औं प्रतिवेदनमा सरकारी निकायमा भएका बेथिति...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्न लागेको भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले...बाँकी
पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्ले भन्छन , “अत्यन्तै सुस्तगतिमा काम भएकाले निर्धारित समयमा सकिंदैन” । भ्यू...बाँकी
काठमाडौं । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा...बाँकी
वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने...बाँकी