News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, पत्रपत्रिका

    भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीको बोलीले नेपाल एक्लिने अर्थबिदको दावी

    लगानीका लागि पुँजी बढाउन कालो धनलाई पनि लगानीको अवसर दिनुपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले वित्तीय क्षेत्र तरंगित बनेको छ।अन्तर्राष्ट्रिय दाताको सहयोगमा लामो प्रयासपछि नेपालले कालो धन नियन्त्रण गर्न सम्पति शुद्धीकरण ऐन २०६४ ल्याएको थियो। अन्तर्राष्ट्रिय...बाँकी

    नेपालमै चालक बिनाको मेसिनले खन्यो यस्तो सुरुङ

    भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टीबीएम) ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका...बाँकी

    ५ दिनमै १ सय ४६ करोड कमाइसकेको ‘पद्मावत’ अनलाइनमा भयो लिक

    संजय लीला भंसालीद्वारा निर्देशित र रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर आदी अभिनित चलचित्र पद्मावत प्रदर्शन भैरहेछ । चलचित्रप्रेमीहरुले यसलाइ भारतमा निकै रुचाएका त्यहाँका मिडियाले बताएका छन् । बक्स अफिसमा यसले ५ दिनमै १...बाँकी

    बर्दिवासलाई व्यापारिक केन्द्र बनाउने उद्देश्यले फागुन १६ देखि बर्दिवास महोत्सव

    बर्दिवास नगरलाई व्यापारिक केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ बर्दिवास महोत्सवको आयोजना गरिने भएको छ । बर्दिवास उद्योग वाणिज्य संघले शनिबार पत्रकारसम्मेलन आयोजना गरी महोत्सव फागुन १६ देखि २६ गतेसम्म आयोजना हुने जनाएको छ ।...बाँकी

    रोल्पामा व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला

    यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् । व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत...बाँकी

    डीडीसी डुबाउनेको सातो गयो : तुरुन्तै उठ्यो ५० लाख

    दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी,...बाँकी

    प्रणय दिवसका लागि १ करोड २५ लाखको रातो गुलाफ आयात

    यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो । अघिल्लो वर्ष रु एक करोडको...बाँकी

    माथिल्लो त्रिशूली१ सँगको सम्झौतामा समस्या छैन : घिसिङ्ग

    नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि...बाँकी

    नेपाली अर्थतन्त्रमा ठूलो खतरा, बैङ्कहरुमा कर्जा र निक्षेप अनुपात अन्तिम बिन्दुमा

    काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको...बाँकी

    भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा

    मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली...बाँकी