काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण बागमती प्रदेश सरकारमा मन्त्री थप्ने योजना रोकिएको छ।मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार रामेश्वर फुयाललाई भौतिक योजना तथा विकास मन्त्रीको शपथ खुवाउने योजना बनाएका थिए।...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार संघीय संसदलाई सम्बोधन गर्ने भएका हुन्...बाँकी
काठमाडौं । नेपालका लागि विभिन्न तीन देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा विहीबार नेपालका लागि गणतन्त्र आयरल्याण्डका राजदूत ब्रेन्डन वार्ड, गणतन्त्र अर्मेनियाका राजदूत अर्मेन मर्तीरोस्यान र आइसल्याण्डका...बाँकी
काठमाडौं । नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा अर्बौ रुपैयाँको भ्रष्टाचार भएको उजुरीमाथि सुनुवाई गर्दै संसदको एक समितिका छानविनका लागि राय पेश भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले उजुरीमाथि...बाँकी
काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले माघ २७ र २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका १६ वटा निर्णय सार्वजनिक गरेका छन् । हेर्नुहोस् मन्त्रिपरिषद्का निर्णय 1...बाँकी
काठमाडौं । सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक वर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि...बाँकी
काठमाडौं । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् ।उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा...बाँकी
काठमाड । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ । आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि...बाँकी
काठमाडौँ । सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीसँगको सम्झौता रद्द गर्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री मन्त्री वर्षमान पुन ‘अनन्त’ले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा छलफलमा मन्त्री पुनले विगतमा राजनीतिक अस्थिरता र...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना उपसभापतिलाई ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनियतपूर्ण रूपमा मुद्दा दायर गरेको भन्दै शुक्रवार पनि संसद् अवरुद्ध पारेको छ। कांग्रेसले उक्त जग्गा हिनामिना प्रकरणमा मन्त्रिपरिषद्मा...बाँकी