काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा...बाँकी
काठमाडौँ । थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा...बाँकी
काठमाडौँ । पछिल्लो २४ घन्टामा ३२३ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै ४ हजार ८५ जना पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । मन्त्रालयका...बाँकी
काठमाडौँ । भारत सरकारले नेपालका ७ जिल्लाका ५६ विद्यालय पुर्निर्माण गर्नका लागि २ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको...बाँकी
रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउँमा एक व्यक्तिले आफ्नै ५ जना साथीको सामूहिक हत्या गरेका छन् । घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु...बाँकी
काठमाडौँ । सरकारले १० चरणमा लकडाउनलाई खुकुले गर्ने गरी प्रस्ताव गयार गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको...बाँकी
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको...बाँकी
काठमाडौँ । नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी
भक्तपुर । भक्तपुरमा शनिवार थपिएकी कोरोना संक्रमित सुत्केरी महिला भएको खुलेको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने ३० वर्षिया सुत्केरी महिलामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...बाँकी
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले...बाँकी