News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, समाचार

    भारतका २२ राज्यमा नौ दिन ‘लकडाउन’, के हो ‘लकडाउन’ ?

    भारतको राजधानी दिल्लीसहित विभिन्न राज्यमा मार्च महिनाको अन्त्यसम्मका लागि भन्दै कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन आवतजावत नियन्त्रणका कडा उपाय लागु गरिएको छ। नेपाल सरकारले पनि भारत र चीनसँगका सबै सीमानाका एक सताका लागि बन्द गर्ने निर्णय...बाँकी

    चितवनमा होटल बन्द, निकुञ्ज प्रवेशमा रोक

    चितवन । कोरोना भाइरसको सम्भावित जोखिम बढ्दै गएपछि पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल बन्द भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारका रुपमा रहेको सो क्षेत्रमा साना ठूला गरी ११५ होटल रहेका छन् । क्षेत्रीय...बाँकी

    लामो दूरीका सवारी आवागमन रोकियो

    काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्यालगर्दै आजदेखि लामो दूरीका सवारीसाधन आवागमन रोकिएको छ । सरकारको आजदेखि लामो दूरीका सवारीसाधन रोक्ने निर्णयलाई कार्यान्वयन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आइतबार बसेको बैठकले आजदेखि लामो दूरीका...बाँकी

    कोभिड १९: बिन्ध्यवासिनी मन्दिरमा दर्शनार्थी फाट्टफुट्ट

    पोखरा । सुन्दर पर्यटकीय नगरी पोखरा धार्मिकरुपले उत्तिकै महत्वपूर्ण गन्तव्य हो । बाह्रै महिना तीर्थालुको चहलपहल भइरहेका यहाँका धार्मिक पर्यटकीय तीर्थस्थलमा यतिखेर कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमको प्रत्यक्ष असरमा परेको छ । सधैँजसो चहलपहल...बाँकी

    वनका भवनलाई क्वारेन्टाइन कक्ष प्रयोग गर्न सकिने

    काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न सामुदायिक वन उपभोक्ता महासङ्घले देशभरका आफ्ना भवनलाई आवश्यकता परेको अवस्थामा निगरानी कक्ष (क्वारेन्टाइन) का रुपमा प्रयोग गर्न सक्ने जनाएको छ । महासङ्घका अध्यक्ष भारती पाठकले आइतबार जारी...बाँकी

    क्वारेन्टइनका लागि होटल व्यवसायी संघ शिवराजले ११० कोठा उपलब्ध गराउने

    कपिलवस्तु । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम रोक्न होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ शिवराजले १ सय १० कोठा उपलब्ध गराउने भएको छ । व्यवसायी संघका नगरअध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा आइतबार बसेको बैठकले क्वारेन्टाइनका लागि...बाँकी

    कोरोना संक्रमण रोक्न कपिलवस्तुमा विविध उपाय अपनाइँदै

    कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्युनीकरण गर्न कपिलवस्तुमा विविध उपायहरु अपनाइएको छ । जिल्लाका सबै पालिकाहरुमा हेल्पडेक्स, कोरेन्टाइन, हात धुने, मास्क वितरण तथा जनचेतना मूलक अभियान अपनाइएको छ । यस्तै कृष्णनगर बाहेक...बाँकी

    कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरु

    पोखरा । कोरोना भाइरसको सम्भावित जोखिम न्युनिकरणका गर्न यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी...बाँकी

    मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द: आन्तरिक यथावत्

    काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम शनिबार जरुरी सूचना...बाँकी

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसन वार्ड

    सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले नोवेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि १५ शै्ययाको आइसोलेन वार्ड छुट्याएको छ । कोरोनाका शङ्कास्पद बिरामी राख्न प्रतिष्ठानले १०० क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी गरेको हो । प्रतिष्ठानका...बाँकी