News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    आइतबार कास्कीमा भूकम्पको धक्का

    कास्की । भर्खरै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको...बाँकी

    कपन र सतुंगलबाट ३ लाखभन्दा बढी मास्क बरामद

    काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले कपन र सतुंगलबाट ३ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरले छापा मारेर उक्त परिमाणको मास्क बरामद गरेको जनाएको छ । विश्वभर फैलिएको महामारी कोरोना भाइरसको...बाँकी

    डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति- ऊर्जामन्त्री पुन

    काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले  बाढी डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति अख्तियार गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सिँचाइमन्त्री  पुनले तराई–मधेसश क्षेत्रमा बाढी तथा डुबान नियन्त्रणसँग सम्बन्धित विभिन्न १४...बाँकी

    २६ सह–सचिवको सरुवा, १० जिल्लाका सीडीओ फेरिए(सुची सहित)

    काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी...बाँकी

    विश्वब्यापी संक्रमण नियन्त्रण गर्न सुरु भयो सार्क भिडियो कन्फरेन्स

    काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित  कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु...बाँकी

    धादिङका हिमेश पन्त बने कमेडी च्याम्पियन

    काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका...बाँकी

    सीटीईभीटीमा पाँच पदमा ९३३ को आवेदन

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच जना कृषि प्रशिक्षण सहायक माग गरेको विज्ञापनमा ९ सय ३३ जनाले आवेदन दिएका छन् । सीटीइभीटीले पहिलो पटक अनलाइन प्रणालीबाट आवेदन फारम दिन सकिने व्यवस्था...बाँकी

    धनुषामा विषाक्त मदिरा सेवनबाट १२ को मृत्यु, उत्पादनमा संलग्न ७ पक्राउ

    धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु...बाँकी

    माइक्रोसफ्टबाट विश्वकै धनी बिल गेट्स बिदा : सामाजिक सेवामा सक्रिय रहने भनाइ

    एजेन्सी । बिल गेट्स र माइक्रोसफ्ट एकअर्काका पर्याय थिए । तर, अब त्यो नरहने भएको छ । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा...बाँकी

    भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित

    एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा...बाँकी