पूर्व शिक्षामन्त्रीसमेत रहेकी सांसद एवं नेपाली कांग्रेस नेत्री चित्रलेखा यादवमाथि गम्भीर आरोप लागेको छ । आफ्नी बुहारीलाई आफ्नै पतिले यौनहिंसा गर्दा समेत नरोकेको उल्टै उकासेको उनीमाथि गम्भीर आरोप लागेको हो । नेपाली काँग्रेसमा शेरबहादुर देउवा...बाँकी
chitralekha yadav पूर्व शिक्षामन्त्री चित्रलेखामाथि यौनहिँसा संग जोडिएको गम्भीर आरोप
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । मंगलवार आयोगले निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा...बाँकी
चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला...बाँकी
नोभल कोरोना भाइरस भनेको के हो? यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe...बाँकी
UNICEF UNICEF Nepal नोभल कोरोना भाइरस बारे प्रायः सोधिने प्रश्नहरू युनिसेफ
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७...बाँकी
काठमाडौं, ३ चैत्र । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान मास्क बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० मा करिब ८ लाख ४९ हजार ६ सय थान...बाँकी
दैलेख । जब चैत, वैशाख सुरु हुन्थ्यो, दैलेखको गुराँस गाउँपालिका–६ पिलाडीस्थित नमुना माध्यमिक विद्यालय विद्यार्थीहरू विद्यालयको संरचनाको कारण बिचल्ली हुनु पथ्र्यो । विद्यार्थीहरू बिहान स्कुल जाने तर मौसम परिर्वतन हुने संकेत पाए भने स्कुलमा बस्ता...बाँकी
कास्की । भर्खरै कास्कीमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८:४५ बजे भूकम्प गएको...बाँकी
काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले कपन र सतुंगलबाट ३ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरले छापा मारेर उक्त परिमाणको मास्क बरामद गरेको जनाएको छ । विश्वभर फैलिएको महामारी कोरोना भाइरसको...बाँकी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाढी डुबानको समस्या समाधान गर्न तत्कालीन र दीर्घकालीन रणनीति अख्तियार गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सिँचाइमन्त्री पुनले तराई–मधेसश क्षेत्रमा बाढी तथा डुबान नियन्त्रणसँग सम्बन्धित विभिन्न १४...बाँकी