News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    २६ सह–सचिवको सरुवा, १० जिल्लाका सीडीओ फेरिए(सुची सहित)

    काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । सरुवा गरिएका मध्ये १० जना प्रमुख जिल्ला अधिकारी छन् । सरुवा अनुसार जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी...बाँकी

    विश्वब्यापी संक्रमण नियन्त्रण गर्न सुरु भयो सार्क भिडियो कन्फरेन्स

    काठमाडौँ, २ चैत । कोरोना भाइरसको विश्वब्यापी संक्रमणबाट उत्पन्न जोखिमलाई नियन्त्रण गर्न आयोजना हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको भिडियो कन्फेरेन्समा भाग लिन प्रधानमन्त्री केपी ओली सिंहदरबारस्थित  कार्यालय पुगेका छन्। सार्कका सबै सदस्यहरु...बाँकी

    धादिङका हिमेश पन्त बने कमेडी च्याम्पियन

    काठमाडौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका...बाँकी

    सीटीईभीटीमा पाँच पदमा ९३३ को आवेदन

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच जना कृषि प्रशिक्षण सहायक माग गरेको विज्ञापनमा ९ सय ३३ जनाले आवेदन दिएका छन् । सीटीइभीटीले पहिलो पटक अनलाइन प्रणालीबाट आवेदन फारम दिन सकिने व्यवस्था...बाँकी

    धनुषामा विषाक्त मदिरा सेवनबाट १२ को मृत्यु, उत्पादनमा संलग्न ७ पक्राउ

    धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा दुईसातायता विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो पटक उपचारको क्रममा ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको हो। उनीहरुको शुक्रबार मृत्यु...बाँकी

    माइक्रोसफ्टबाट विश्वकै धनी बिल गेट्स बिदा : सामाजिक सेवामा सक्रिय रहने भनाइ

    एजेन्सी । बिल गेट्स र माइक्रोसफ्ट एकअर्काका पर्याय थिए । तर, अब त्यो नरहने भएको छ । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा...बाँकी

    भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित

    एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा...बाँकी

    इटालीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

    काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ ।...बाँकी

    कोरोनाभाइरस सङ्क्रमणका कारण अमेरिकामा ‘सङ्कटकाल’ घोषणा

    एजेन्सी ।  अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गरेका छन् । सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ ।...बाँकी

    धनुषामा विषाक्त मदिरा सेवनबाट थप ३ को मृत्यु, मृत्यु हुनेको संख्या ८ पुग्यो

    जनकपुरधाम । धनुषामा विषाक्त घरेलु मदिराको सेवनबाट थप तीनको मुत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८ पुगेको छ । मदिरा सेवनबाट सिकिस्त बिरामी परेका २ जनाको र शुक्रबार मदिरा सेवन गरेका थप एक...बाँकी