काठमाडौं । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले भक्तपुरसहित उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । भक्तपुरसहित सतुगंल, कालीमाटी, कोटेश्वर र बनेपामा सुपथ मूल्य पसल सञ्चालन हुने भएको हो ।...बाँकी
काठमाडौं ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार (भोलि)का लागि बोलाइएको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको हो । बिहीबार साँझ बसेको कार्य व्यवस्था परामर्श...बाँकी
नेपाल राष्ट्रिय कर्मचारी महासंघका पूर्व केन्द्रीय सचिव एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय समितिका अध्यक्ष प्रकाश अवालेलाई पितृशोक परेको छ । ललितपुर वार एशाेसिएशनका सदस्य समेत रहेका अवालेका पिता किसलाल अवालेको बुधवार...बाँकी
काठमाडौँ । लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले (कोभिड–१९) को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी...बाँकी
काठमाडौं, ६ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि...बाँकी
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षासँगै हाल सञ्चालन भइरहेका तथा हुन बाँकी सिटिइभिटि तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ । यस्तै,मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित...बाँकी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले चैत ६ गते देखि शुरु हुने भनिएको एसईई परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ । बुधवार राती अबेर बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको...बाँकी
काठमाडौँ । सरकारले अन्तिम समयमा आएर माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । हिजोसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कुनै हालतमा एसईई परीक्षा नसर्ने दाबी गरेको थियो । तर, बुधवार परीक्षाको एकदिन अगाडि एसईई...बाँकी
एसईई स्थगित सरकारका १५ महत्वपूर्ण निर्णय
माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रवेश पत्र दिंदा घुस लिने एक प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा महेन्द्र महतो रहेका छन् । उनी धनुषाको मिथिला...बाँकी
काठमाडौँ,५ चैत । कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने...बाँकी