News Portal

  • कपन र सतुंगलबाट ३ लाखभन्दा बढी मास्क बरामद

    इभक्तपुर संवाददाता२ चैत २०७६
    ५५१ पटक
    २ चैत २०७६

    काठमाडौं । काठमाडौं महानगरीय प्रहरीले कपन र सतुंगलबाट ३ लाखभन्दा बढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरले छापा मारेर उक्त परिमाणको मास्क बरामद गरेको जनाएको छ ।

    विश्वभर फैलिएको महामारी कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख र सतुंगलबाट पनि डेढ लाखभन्दा बढी मास्क बरामद गरेको महानगरीय प्रहरी डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    पानी पटाउँदा करेन्ट लागेपछि भक्तपुरमा एक किसानको निधन

    खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका...

    आज मध्यपुर थिमिमा हात्ती माथि नाँच देखाइने

    मंगलबार मध्यपुर थिमिका विभिन्न स्थानमा पुलु किसि नाच देखाइने भएको छ। करिव चार वर्षपछि आज...

    भक्तपुरमा सहकारीकर्मीको बागमती प्रदेश समिट हुने

    बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र...

    ७१ वर्षमा विवाह

    डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।...

    अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन...