News Portal

  • हिमाल खबर पत्रिकाको प्रकाशन बन्द

    भक्तपुरपोस्ट संवाददाता ८ चैत, २०७६
    १५१५ पटक
    ८ चैत, २०७६

    हिमाल मिडिया प्रालिले हिमाल खबर पत्रिकाको प्रकाशन बन्द गर्ने भएको छ । नोभल कोरोना भाइरस (कोभेड १९) संक्रमण जोखिमका कारण उक्त साप्ताहिक पत्रिका बन्द हुने भएको हो ।

    चैत ९ गते आइतबारको अंकपछि अनिश्चितकालका लागि पत्रिका बन्द भएको सम्पादक किरण नेपालले पुष्टि गरेका छन् । अवस्था सामान्य नहुन्जेलसम्म पत्रिका प्रकाशन नहुने उनले जानकारी गराए ।

    यसअघि पनि केहि साप्ताहिक पत्रिकाका सम्पादकहरुले संयुक्त सूचना निकालेर पत्रिका बन्द गरेको घोषणा गरेका थिए । यसरी बन्द हुने पत्रिकाहरुमा जनआस्था, दृष्टि, देशान्तर, साँघु, बुधबार, तरुण, हाँक, घटना र विचार, जनआह्वान, तामाकोशी, राष्ट्रवाणी, समयवद्ध, मधेशवाणी, जनधारणा, पिपुल्स रिभ्यू, नेपालीपत्रलगायत छन् ।

    प्रतिकृया दिनुहोस्

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...