News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    भक्तपुरमा एक सहित थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार भक्तपुरमा एक सहित थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना...बाँकी

    कोभिड-१९ विरुद्ध विकसित अर्को खोपको यूकेमा मानव परीक्षण सुरु

    कोरोनाभाइरसविरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ । परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो । परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३००...बाँकी

    भक्तपुरमा ४ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो

    काठमाडौँ  । पछिल्लो २४ घन्टामा भक्तपुरमा ४ सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...बाँकी

    भक्तपुरमा १ सहित थप ६ सय २९ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

    काठमाडौँ  । पछिल्लो २४ घन्टामा  भक्तपुरमा १ सहित थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा...बाँकी

    ५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा...बाँकी

    विद्यालयमा पठनपाठन र शुल्क लिन रोक, कक्षा अभिलेखीकरण खुला

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन, विद्यार्थी भर्ना र शुल्क लिने काम नगर्न निर्देशन दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले शिक्षाका वर्तमान मुद्दा र गतिविधिहरुको बारेमा आफ्नो धारणा सार्वजनिक...बाँकी

    गैरकानूनी र मनोमानी ढङ्गले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको चेतावनी

    काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी

    थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, योसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन्...बाँकी

    लकडाउन अवधिको समेत शुल्क तिर्न प्याब्सन/एन प्याब्सनको आह्वान

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)...बाँकी

    थप ४२१ जनामा कोरोना, संक्रमितको संख्या नौ हजार २६ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या नौ हजार २६ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने एक हजार...बाँकी