News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

    विरोधपछि सरकारले कर तिर्ने अवधि बढायो

    काठमाडौं । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले...बाँकी

    कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय...बाँकी

    यि हुन् लकडाउनमा पनि सक्रिय उत्कृष्ट १० सामुदायिक विद्यालयहरू

      काठमाडौं । कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा छ । पुरै शैक्षिक क्षेत्र ठप्प छ । एकातिर एसईई र कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन भने अर्कोतिर नयाँ शैक्षिक सत्र शुरु...बाँकी

    एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या...बाँकी

    भक्तपुरका एकसहित थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, कुल २०९९ पुगे

    काठमाडौँ । भक्तपुरमा १ सहित पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मन्त्रालयले आयोजना गरेको नियमित...बाँकी

    सोमबार एकै दिन थपिए २४५ कोरोना संक्रमित, कुल संक्रमित १८११ पुगे

    काठमाडौं । सोमवार एकै दिन २४५ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । यसअघि २२६ मा कोरोना संक्रमण देखिएकोमा सोमवार फेरी चारजिल्लामा थप १९ जनामा कोरोना संक्रमण...बाँकी

    थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९३ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका...बाँकी

    जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने मन्त्रिपरिषद्‍को निर्णय

    काठमाडौँ ।  सरकारले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार...बाँकी

    थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु...बाँकी

    ‘शिक्षा बजेटले कोभिड–१९ को शैक्षिक संकटलाई सम्बोधन गरेन’

    काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटले कोभिड–१९ को महामारीबाट उत्पन्न शैक्षिक समस्या सम्बोधन गर्न नसकेको विज्ञहरुले टीप्पणी गरेका छन् । बजेट वर्तमान शैक्षिक धरातल नछोइ आएको तथा न्यायपूर्ण नभएको उनीहरुको आरोप थियो...बाँकी