News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

    काठमाडौँ ।  नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको...बाँकी

    थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

    काठमाडौँ  । नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी

    भक्तपुरकी संक्रमित महिला चार दिनकी सुत्केरी

    भक्तपुर । भक्तपुरमा शनिवार थपिएकी कोरोना संक्रमित सुत्केरी महिला भएको खुलेको छ । भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने ३० वर्षिया सुत्केरी महिलामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...बाँकी

    कोरोनाले थप दुईको मृत्यु, मृतकको संख्या १३ पुग्यो

    काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले...बाँकी

    भक्तपुरमा थप १ सहित ३२३ नयाँ संक्रमित थपिए, संक्रमितको संख्या ३२३५ पुग्यो

    काठमाडौँ । भक्तपुरमा थप १ सहित नेपालमा ३२३ जना कोरोना भाइरसबाट नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार...बाँकी

    थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ६ सय ३४

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको...बाँकी

    विरोधपछि सरकारले कर तिर्ने अवधि बढायो

    काठमाडौं । व्यापक विराेध भएपछि सरकार जेठ महिनाभित्रै कर तिराउने निर्णयबाट पछि हटेकाे छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरिएको जनाएकाे छ । विभागले...बाँकी

    कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय...बाँकी

    यि हुन् लकडाउनमा पनि सक्रिय उत्कृष्ट १० सामुदायिक विद्यालयहरू

      काठमाडौं । कोभिड–१९ को महामारीका कारण मुलुक लकडाउनमा छ । पुरै शैक्षिक क्षेत्र ठप्प छ । एकातिर एसईई र कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन भने अर्कोतिर नयाँ शैक्षिक सत्र शुरु...बाँकी

    एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या...बाँकी