पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा रोक
![](https://bhaktapurpost.com/wp-content/themes/onlineparda/images/1px.gif)
भक्तपुर । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्खरै शिक्षकहरुको जिल्लान्तर सरुवा फुकुवा गरेपनि स्थानीय तहको पुलमा रहेको शिक्षक दरबन्दीको जिल्लान्तर सरुवामा भने रोक लगाएको छ । केन्द्रले यही बिहीवार ७७ वटै शिक्षा विकास...बाँकी