मुसहर बस्तीमा आक्रमण गर्ने ६ जनालाई आत्महत्या दुरुत्साहनमा अनुसन्धान

मोरङको बुढीगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्ने ६ जनालाई प्रहरीले शुक्रबार पुनः पक्राउ गरेको छ । घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन् । अन्य ६ जना...बाँकी