आफै अस्पताल पुगेका थप तीन जनामा कोरोना पुष्टि
![](https://bhaktapurpost.com/wp-content/themes/onlineparda/images/1px.gif)
नेपालमा थप तीन जनामा काेराेना भाइरसकाे संक्रमण भएकाे देखिएकाे छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज स्थित एक मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । यससँगै नेपालमा काेराना संक्रमितकाे संख्या...बाँकी