गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

दाजुभाइ तथा दिदी बहिनीहरू, कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २० हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका...बाँकी