नगरपालिकाको नमूना काम, किसान दङ्ग
झापा । झापाको बिर्तामोड नगरपालिकाले नेपालकै नमूनाको रुपमा तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरी किसानलाई राहत दिएको छ । नगरपालिकाले तरकारी बालीहरुको न्यूनतम समर्थन मूल्य कायम गरेपछि किसानहरु लाभान्वित भएका छन् । काउली देखि टमाटर...बाँकी