नेपालमाथिको नाकाबन्दी विरोधी भारतीय नेता डीपी त्रिपाठीको निधन

राष्ट्रवादी कांग्रेस पार्टीका नेता देवप्रसाद (डीपी) त्रिपाठीको निधन भएको छ । नेपालमा पाँचमहिने नाकाबन्दीको विरोध गर्ने ६७ वर्षीय त्रिपाठीको बिहीबार नयाँदिल्लीमा निधन भएको हो । लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनको निधनमा विभिन्न पार्टीका नेता तथा...बाँकी