अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ

प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका छन् । बाराका एसपी कृष्ण पंगेनीसंग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका हुन् । पक्राउ पर्ने स्थानीय पत्रकार...बाँकी