प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पाैडेललाई नियुक्त गरिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई नियुक्त गरेको हो । झापा घर भइ पाेखरा कार्य क्षेत्र भएकी...बाँकी