News Portal

  • प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २ भाद्र
    ७९३ पटक
    भक्तपुर, २ भाद्र

    प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पाैडेललाई नियुक्त गरिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई नियुक्त गरेको हो ।

    झापा घर भइ पाेखरा कार्य क्षेत्र भएकी भण्डारी काउन्सिलको सदस्य नियुक्त भएको केहि दिनमै अध्यक्षमा नियुक्त हुन सफल भइन् । उनी अधिवक्ताका साथै पत्रकार पनि हुन् । उनी म्यागेजिन र रेडियाेमा आवद्ध  छिन् । यसअघि किशोर श्रेष्ठ काउन्सिलको कार्यवाहक अध्यक्ष रहेका थिए ।

    त्यसैगरी मन्त्रिपरिषद् बैठकले युवा तथा स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी...

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २...