कोभिड-१९ विरुद्धको खोप बनाएपछि डब्ल्यूएचओले दियो बधाइ

अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे । भ्याक्सिन बनाउने...बाँकी