अनेरास्ववियूको ५१ सदस्यीय भक्तपुर बहुमुखी क्याम्पस कमिटी सार्वजनिक

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर बहुमुखी क्याम्पस कमिटीले पूर्णता पाएको छ । अनेरास्ववियूले ५१ सदस्यीय भक्तपुर बहुमुखी क्याम्पस कमिटी गठन गरेको हो ।...बाँकी