कोभिड १९ जोखिम मूल्यांकनका आधारमा भक्तपुर सामान्य जोखिमयुक्त जिल्ला

विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को जोखिम मूल्यांकनका आधारमा भक्तपुर सामान्य जोखिम भएको जिल्लाको सूचीमा रहेको छ । जोखिम मूल्यांकनका आधारमा सरकारले भक्तपुरलाई सामान्य जोखिम भएको जिल्लाको सूचीमा राखेको हो ।...बाँकी