भक्तपुरका ४० वर्षीय राजेशले मरेपछि पनि सास्ती पाएपछि लेखियाे रिपोर्ताज

(दाहसंस्कारमा नो डिस्काउन्ट शिर्षकमा नयाँ पत्रिकाले रिपोर्ताज प्रस्तुत गरेको छ । कोरोनाले राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, करोडपतिदेखि सुकुम्बासीसम्मलाई विनाभेदभाव ‘नजरबन्द’मा राखेको भएपनि पशुपतिको आर्यघाटमा भने सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि नभएको शब्द...बाँकी