डाक्टर कुट्ने डीएसपी जिम्मेवारीमुक्त

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख रहेका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीमुक्त गरिएको छ । बिबादित बनेपछि उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको हो । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकलाई अभद्र व्यवहार...बाँकी