कोरोना संक्रमितलाई लिन पुगेको प्रहरीमाथि अवरोध, हवाई फायर गर्दै पछि हट्यो प्रहरी

कोरोना भाइरस संक्रमितलाई लिन पुगेको प्रहरी र स्वास्थ्यकर्मी माथि अवरोध भएको छ । रौतहटमा केहि मानिस प्रतिकारमा उत्रिएपछि अवरोध उत्पन्न भएको हो । शुक्रवार विहान रौतहटकाे इशनाथ नगरपालिका–७ स्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २...बाँकी