कानुनमन्त्री र सहरी विकास मन्त्रीले दिए पदबाट राजीनामा
उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले पदबाट राजीनामा दिएका छन्। यादव र राई दुवैले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।समाजवादीले सरकारमा जाँदा तत्कालीन नेकपा एमाले...बाँकी