शिक्षक नियुक्तिमा प्रश्न पत्र लिक गर्ने वडाध्यक्ष र विब्यस अध्यक्ष विरुद्ध अख्तियार : यस्तो छ मागदावी
दैलेखको डुङ्गेश्वर ५ स्थित श्री पिपलचौतरा माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको छ । परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको पुष्टि भए...बाँकी