राष्ट्रियसभामा कांग्रेसको सिट खुम्चिँदै

उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचन हुँदै छ। सो निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउनु पर्ने अवस्था देखिएको छ...बाँकी