नेताले खल्तीबाट लिस्ट निकालेपछि नेकपामा राष्ट्रियसभा उम्मेदवार विवाद

सत्तासीन नेकपाले राष्ट्रियसभा उम्मेदवारबारे बिहीबार टुंगो लगाउन सकेन। विगतमा जिल्ला र प्रदेश समितिबाट उम्मेदवारको सिफारिस माग्ने गरिए पनि यसपटक ‘नेताहरुले खल्तीबाट लिस्ट’ दिएपछि सचिवालय बैठकमा सहमति जुटन नसकेको स्रोतले बतायो। राष्ट्रियसभा सांसदका लागि आइतबार उम्मेदवार...बाँकी