विद्यार्थी भर्ना गर्न र शुल्क लिन पाउनुपर्ने भन्दै भक्तपुरका विद्यालय संचालकले बुझाए पत्र

संस्थागत विद्यालय संचालकहरुकाे संगठन प्याब्सन र एनप्याब्सनका प्रतिनिधिमण्डलले निजी विद्यालयकाे बर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएकाे छ । निजी विद्यालयकाे व्यवस्थापन र सञ्चालनमा सहयाेग गरिदिन भक्तपुर नगरपालिकालाइ ध्यानाकर्षण गराइएकाे हाे । शुक्रबार उनीहरुले नगर प्रमुख सुनिल प्रजापतिलाइ...बाँकी