विद्यालयमा नेपाल भाषा अनिवार्य : शिक्षक नियुक्त गरी तालिम शुरु
काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजी विद्यालयमा नेपालभाषा माध्यमबाट स्थानीय बिषयको पठन पाठन गराउन तालिम संचालन गरिएको छ । यसका लागि महानगरमा आधारभूत तहमा सहायक प्रशिक्षण तालिम संचालन गरिएको हो । ...बाँकी