शुक्रवारबाट छोटो दुरीका सवारी चल्ने : ५०% बढी भाडा लिन छुट तर सिटभरी यात्रु राख्न नपाइने

चैत ११ देखि जारी लकडाउन भोलि शुक्रवार बाट खुकुलो हुने भएको छ । घर र ग्यारेजमा थन्किएका भाडाका सबै सवारी शुक्रवारबाट सुचारु हुने भएका छन् । सरकारले एउटै जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधन संचालन गर्न...बाँकी