माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा पूर्व कमाण्डर सहयात्री निर्वाचित

नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश अध्यक्षमा सिन्धुपाल्चोकका नेता सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । उनी माओवादीद्वारा संचालित तत्कालीन जनयुद्धमा मध्यम तहका कमाण्डर समेत हुन् । जन सास्कृतिक महासंघका संयोजक समेत रहेका सहयात्री पार्टीको पहिलो...बाँकी