News Portal

  • गृहपृष्ठ # साझा बस

    साउन १ सम्ममा साझा बस संचालन हुने

    सार्वजनिक यातायात व्यवसायीले यथास्थितिमा यातायात संचालन गर्न नसक्ने बताइरहँदा साझा यातायातले उपत्यकामा बस चलाउने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।...बाँकी