News Portal

  • साउन १ सम्ममा साझा बस संचालन हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ असार
    ७३३ पटक
    भक्तपुर, २७ असार

    सार्वजनिक यातायात व्यवसायीले यथास्थितिमा यातायात संचालन गर्न नसक्ने बताइरहँदा साझा यातायातले उपत्यकामा बस चलाउने भएको छ ।

    साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने सामाजिक संजालमार्फत जानकारी दिएका हुन् ।

    भक्तपुर रुटमा पनि साझाका आधा दर्जन बढी गाडी गुड्छन् । साझा यातायात संचालन भएपछि अत्यावश्यक काममा काठमाडौं जानुपर्ने बाध्यता भएका निजी सवारी नभएका मानिसहरु लाभान्वित हुनेछन् । तर, साझा संचालनमा अझै केहि दिन लाग्ने व्यवस्थापक महेन्द्रराज पाण्डे बताउँछन । सम्भव भएसम्म साझाका सबै बसहरु साउन १ गतेसम्ममा सञ्चालन गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...

    २९ उद्योगी व्यवसायीलाई ‘कर्पोरेट बिजनेश अवार्ड’

    काठमाडौं, २१ फागुन २०८० । कर्पोरेट मिडिया ग्रुपले विभिन्न उद्योगी तथा व्यवसायीहरूलाई अवार्ड तथा सम्मान...

    यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

    bhajya pukhu bhaktapur

    १२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा...