स्रष्टा तथा समाजसेवीहरूलाई अनेसास बोस्टनको सम्मान

११५ औँ देवकोटा जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरद्वारा आयोजित साधारणसभा तथा स्रष्टा सम्मान समारोह संयुक्त राज्य अमेरिकास्थित बस्टनको नेपाली मन्दिरमा एक भव्य समारोहबीच सम्पन्न भयो। नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल...बाँकी