टिस्टा मागेका छैनौं: पत्रकार रिसाल

भारतले सिमाना मिचेको विषयमा बोल्दै लेखन एवं वरिष्ठ पत्रकार भैरव रिसालले सरकार बलियो भएर देखाउनेपर्ने बताएका छन्। बुधबार मन्त्रालयमा गरेको छलफलमा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विज्ञहरुसँग भारतको भूमि नमागेको उल्लेख गर्दै...बाँकी