ब्रेक फेल भएर बस दुर्घटना; यात्रुहरु भागाभाग, २ सामान्य घाइते

गोरखा सदरमुकामको हरमटारीबाट खोलखोले तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ । ना ६ ख ८९९८ बस ब्रेक फेल भएर हरमटारी स्थित कृषि बिकास बैंक अगाडी दुर्घटनामा परेको हो । बसको अगाडीको ब्रेक फेल भएपछि...बाँकी