अदालतमा धरौटी रकम जम्मा, स्वास्थ्य परिक्षण पश्चात आज रिहा हुने
नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी रकम जम्मा गरेका छन् । पुर्व कप्तान सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी जम्मा गरेका हुन् । उच्च अदालत, पाटनले सर्तसहित...बाँकी