पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन

मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मथुराप्रसाद श्रेष्ठको उपचारका क्रममा निधन भएको छ । पोष्ट कोभिड समस्या भएर अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा भर्ना भएका डा. श्रेष्ठको सोमबार बिहान निधन भएको हो । लामो...बाँकी