News Portal

  • गृहपृष्ठ # Election Commission Nepal

    के-के गर्न पाईदैन आज राति १२ बजेपछि

    आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको हो । मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको...बाँकी

    निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । “हामीले मान्यता...बाँकी

    मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न आयोगको निर्देशन

    आगामी मंसिर ४ को चुनावमा खटिएका मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निवाचन निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले...बाँकी

    यस्तो छ विज्ञापन प्रकाशन तथा प्रसारणबारे आयोगको निर्णय

    राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने भएका छन् । निर्वाचन आयोगले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेसंगै राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न...बाँकी