विकासे नारा झुटा भएको भन्दै त्यसको पछि नलाग्न साझाका उम्मेदवार सुरजको अपिल
मंसिर १४ गते भक्तपुरमा हुने उपनिर्वाचनका उम्मेदवारहरुले विकासे नारा दिए सचेत बन्न साझा पार्टीका उम्मेदवार सुरज प्रधानले अनुरोध गरेका छन् । प्रदेश सभा सदस्यका लागि हुने उक्त उपनिर्वाचनमा विकासे नारा उपयुक्त नभएको उनको भनाइ छ...बाँकी